← समाचारमा फर्कनुस्
Football Aug 20, 2023 · Shishir

राष्ट्रिय फुटबलर विमल प्रेमिकासंग विवाह बन्धनमा

राष्ट्रिय फुटबलर विमल प्रेमिकासंग विवाह बन्धनमा

नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तिमगर विवाह बन्धनमा बाधिएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत् प्रेमिका लिना प्रधानसँग विवाह गरेको तस्बिर सार्वजनिक गरेका हुन्।

विमलले दुई वर्षअघि लिनासँगको सम्बन्ध सार्वजनिक गरेका थिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →