← समाचारमा फर्कनुस्
Cricket Sep 03, 2023 · Shishir

भुटानद्वारा नेपाललाई जितका लागि ४० रनको सामान्य लक्ष्य

भुटानद्वारा नेपाललाई जितका लागि ४० रनको सामान्य लक्ष्य

महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ३९ रन बनाएको हो।

नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिईन् । 

आजको खेल जिते नेपाल अन्तिम ४ मा पुग्नेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →