← समाचारमा फर्कनुस्
Cricket Aug 16, 2023 · Shishir

बेन स्टोक्सद्वारा एकदिवसीयको संन्यास फिर्ता

बेन स्टोक्सद्वारा एकदिवसीयको संन्यास फिर्ता

इंग्ल्यान्डका चर्चित क्रिकेटर बेन स्टोक्सले एकदिवसीय खेलबाट लिएको संन्यास फिर्ता लिएका छन्। 

अब उनले भारतमा हुने एकदिवसीय आईसिसि विश्वकप २०२३ खेल्ने भएका छन्।

यसले गर्दा इंग्ल्यान्डको टोलिलाई ठूलो राहत पुगेको  छ। 

यो सँगै उनी न्युजिल्यान्ड विरुद्धको चार खेलको एकदिवसीय सिरिजको लागि टोलीमा परेका छन्। 



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →