← समाचारमा फर्कनुस्
Football Aug 10, 2023 · Shishir

पोर्तोलाई हराउदै पोर्चुगिच सुपर कपको उपाधी बेनफिकालाई

पोर्तोलाई हराउदै पोर्चुगिच सुपर कपको उपाधी बेनफिकालाई

अर्जेन्टाइन विश्व विजेता एन्जल डिमारीया चम्किदा बेनफिकाले पोर्चुगिच सुपर कपको उपाधि जितेको छ।

राती भएको खेलमा बेनफिकाले एफ सी पोर्तोलाई २-० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

बेनफिकालाई जिताउन डिमारीयाले पहिलो गोल गर्दा पी मुलाले दोस्रो गोल गरे।

यो संगै बेनफिकाले ९ पटक यस प्रतियोगिताको उपाधी जितेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →