← समाचारमा फर्कनुस्
Football Aug 28, 2023 · Shishir

बार्सिलोनाको संघर्षपूर्ण कमब्याक जीत

बार्सिलोनाको संघर्षपूर्ण कमब्याक जीत

स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले संघर्षपूर्ण कमब्याक जीत निकालेको छ।

राति भएको खेलमा बार्साले भिल्लारियललाई ४-३ गोलअन्तरले पराजित गरेको हो।

बार्साले खेलमा सुरुवाती २-० गोलको अग्रता बनाएको थियो। त्यसपछि भिल्लारियले लगातार ३ गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याएको थियो। 

अन्तिम समयमा बार्साले शानदार २ गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

बार्सालाई जिताउन जाभी, फ्रेन्की डियोंग, फेरान टोरेस र लेवान्डोस्कीले समान १-१ गोल गरे।

जितसंगै बार्साको ३ खेलमा ७ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →