← समाचारमा फर्कनुस्
Football Aug 21, 2023 · Shishir

ला लिगामा बार्सिलोनाको पहिलो जित

ला लिगामा बार्सिलोनाको पहिलो जित

स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले पहिलो जित हात पारेको छ । 

राति भएको दोस्रो चरणको खेलमा बार्साले काडिकलाई २-० गोलअन्तरले पराजित गरेको हो।

बार्सिलोनालाई जिताउन पेड्रि र फेरान टोरेसले १-१ गोल गरे।

यो जितसंगै बार्साले २ खेलमा ४ अंक जोडेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →