← समाचारमा फर्कनुस्
Cricket May 07, 2023 · Shishir

आइपिएलमा दिल्लीले बैंगलोरलाई हरायो

आइपिएलमा दिल्लीले बैंगलोरलाई हरायो

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ।

घरेलु मैदानमा दिल्लीले बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो।

बैंगलोरले जितका लागी दिएको १८२ रनको लक्ष्य पछ्याएको दिल्लीले १६.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

त्यसअघि सुरुवातमा टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

यो जितसंगै दिल्ली १० खेलमा ८ अंकसहित नवौं स्थानमा उक्लिएको छ । त्यस्तै बैंगलोरको १० खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →