← समाचारमा फर्कनुस्
Cricket May 02, 2023 · Shishir

आइपीएलमा लखनउविरुद्ध बेंग्लोर विजयी

आइपीएलमा लखनउविरुद्ध बेंग्लोर विजयी

काठमाडौ- इन्डियन प्रिमियर लिग(आइपीएल)मा लखनउ सुपर जायन्ट्सविरुद्ध रोयल च्यालेन्जर्स बेंग्लोरल विजयी भएको छ।

राती भएको खेलमा घरेलु टोली लखनउ बेंग्लोरसँग १८ रनले पराजित भएको हो ।  

बेंग्लोरले जितका लागी दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याको लखनउले १९.५ ओभरमा अलआउट हुदै १०८ रन मात्र बनायो । 

त्यसअघि सुरुवातमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन बनाएको थियो ।

यो जितसंगै बैंगलोर ९ खेलमा १० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।  उता लखनउ समान खेलमा १० अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →