← समाचारमा फर्कनुस्
Cricket Sep 01, 2023 · Shishir

बहराइनद्वारा नेपाललाई जितका लागी मात्र ३२ रनको लक्ष्य

बहराइनद्वारा नेपाललाई जितका लागी मात्र ३२ रनको लक्ष्य

मलेसियामा जारी आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा बहराइनले नेपाललाई जितका लागी मात्र ३२ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भएको हो।

नेपालका लागि इन्दु बर्माले ३ विकेट लिदाखुसी डंगोलले २ विकेट लिईन् ।

त्यस्तै पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १/१ विकेट लिईन् ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →