← समाचारमा फर्कनुस्
Cricket Aug 07, 2023 · Shishir

आईसिसि विश्वकपको लागि अष्ट्रेलियाको प्रारम्भिक टोलीको घोषणा

आईसिसि विश्वकपको लागि अष्ट्रेलियाको प्रारम्भिक टोलीको घोषणा

भारतमा हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाले १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

भारत र दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिज पछि अष्ट्रेलियाको अन्तिम टोलीको घोषणा हुने छ ।

अष्ट्रेलियाको प्रारम्भिक टोली 

प्याट कमिन्स (कप्तान), सन एबोट, एस्टन एगर, एलेक्स केरी, नाथन एलिस, क्यामरुन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, तनवीर सांघा, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा 




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →