← समाचारमा फर्कनुस्
Cricket Aug 21, 2023 · Shishir

एसिया कपका लागी भारतीय टोलीको घोषणा

एसिया कपका लागी भारतीय टोलीको घोषणा

भारतले एसिया कपका लागि टोलीको घोषणा गरेको छ । 

यस प्रतियोगितामा भारत र नेपालसँगै एकै समूहमा रहेका छन्।

भारतले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो।

एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ । 

भारतीय टोली 

रोहित शर्मा(कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल ,केएल राहुल, श्रेयर अय्यर, तिलक बर्मा, सुर्य कुमार यादव, हार्दिक पान्ड्या,रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, प्रसिद्ध कृष्णा,मोहम्मद सिराज 



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →