← समाचारमा फर्कनुस्
Cricket Sep 17, 2023 · Shishir

एशिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

एशिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

काठमाडौँ । एशिया कपको फाइनलमा आज भारत र श्रीलंकाबीच भिडन्त हुदैछ ।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा फाइनल खेल नेपाली समय अनुसार अपराहन्न ३: १५ बजेदेखि शुरु हुदैछ ।

एशिया कपको इतिहासमा श्रीलंका १२औं पटक फाइनलमा पुगेको छ भने भारत १०औं पटक फाइनल खेल्दैछ ।

त्यसैगरी अहिलेसम्म पाकिस्तानले ५ र बंगलादेशले ३ पटक एशिया कप फाइनल खेलेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →