← समाचारमा फर्कनुस्
Cricket Aug 01, 2023 · Shishir

इङ्ल्यान्डको जित, एसेज बराबरी

इङ्ल्यान्डको  जित, एसेज बराबरी

एसेजको अन्तिम खेलमा इङ्ल्यान्ड ४९ रनले विजयी भएपछि सिरिज २-२ को बराबरिमा सकिएको छ।

ओवल मैदानमा ३८४ रनको लक्ष्य पछ्याउदै क्रिजमा आएको अस्ट्रेलिया दोस्रो इनिङमा ३३४ रनमा समेटिएको थियो ।

क्रिस वोक्स र मिचेल स्टार्क प्लेयर अफ दि सिरिज जुनिएका छन् । 

यो सिरिजसंगै इङ्ल्यान्डका बलर स्टुआर्ड ब्रोडले सुखद अनत्य गर्दै सन्यास लिएका छन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →