← समाचारमा फर्कनुस्
Football Aug 27, 2023 · Shishir

प्रिमियर लिगमा आर्सनल रोकियो

प्रिमियर लिगमा आर्सनल रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल फुलह्यामसँग बराबरीमा रोकिएको छ।

आर्सनल फुलह्यामसँग २-२ बराबरीमा रोकिएको हो।

खेलको पहिलो मिनेटमा नै आन्द्रेज पेरेइराको गोलमा फुलह्यामले अग्रता बनाएको थियो।

यसअघि लगातार दुई खेलमा जित निकालेका आर्सनलले तेस्रो खेलमा बराबरीमा रोकिएको हो।

आर्सनलको ३ खेलमा ७ अंक भएको छ । त्यसैगरी फुलह्यामको भने ३ खेलमा ४ अंक भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →