← समाचारमा फर्कनुस्
Football Aug 09, 2023 · Shishir

डुरान्ड कपमा दिल्लीविरुद्ध मैदान उत्रीदै आर्मी

डुरान्ड कपमा दिल्लीविरुद्ध मैदान उत्रीदै आर्मी

भारतमा जारि डुरान्ड कपमा आज नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले दिल्ली फुटबल क्लबसंग खेल्दैछ।

समूह ई मा रहेका यी टोलिबिचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेबाट सुरुहुनेछ ।

पहिलो खेलमा दिल्ली हैदरावादसँग १-१ गोलको बराबरी रोकिएको थियो।

आर्मी दिल्लीलाई हराउदै प्रतियोगितामा सुखद सुरुवात गरिने लक्ष्यमा रहेको छ। दिल्लीपनि पहिलो जितको खोजीमा हुनेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →