← समाचारमा फर्कनुस्
Football Sep 10, 2023 · Shishir

गणपूरक संख्या नपुगेपछि एन्फाको साधारणसभा स्थगित, सोमबार पुन: बस्ने तयारी

गणपूरक संख्या नपुगेपछि एन्फाको साधारणसभा स्थगित, सोमबार पुन: बस्ने तयारी

गणपूरक संख्या नपुगेपछि एन्फाकाे साधारणसभा स्थगित भएको छ।

आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्तिलाई अनुमोदन गराउन आइतबार विशेष साधारणसभा बोलाइएको थियो।

तर, शहीद स्मारक लिग खेल्ने ३२ क्लबसहित बहुमत कार्यकारी सदस्यले एन्फा विधानको मर्मविपरीत अनलाइनमार्फत विशेष साधारणसभा बोलाएको भन्दै दिनभर त्रिपुरेश्वरस्थित न्युरोड टिमको कार्यालयमा जम्मा भएर बहिस्कार गरेका हुन्।

विरोधका बाबजुद करिब एक घण्टा ढिलो गरि साढे एक बजेदेखि शुरू भएको साधारणसभा हाजिरीसमेत नगरी स्थगित भएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →