← समाचारमा फर्कनुस्
Football Aug 07, 2023 · Shishir

रोनाल्डो चम्किदा अल नासर सेमिफाइनलमा

रोनाल्डो चम्किदा अल नासर सेमिफाइनलमा

दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासर अरब क्लब कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

राति भएको खेलमा अल नासरले क्लासबान्कालाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

अल नासरका लागी रोनाल्डो, सुल्तान अल घानाम र सेको फोफानाले समान १-१ गोल गरे । 

अल नासरले अब सेमिफाइनलमा इराकको अल शोर्ताको सामना गर्नेछ ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →