← समाचारमा फर्कनुस्
Football Aug 15, 2023 · Swadesh

साउदी लिगः अल नासर पहिलो खेलमै पराजित

साउदी लिगः अल नासर पहिलो खेलमै पराजित

साउदी प्रो लिग अन्तर्गत नयाँ सिजन २०२३/२४ को पहिलो खेलमा अल नासर अल इत्तिफाकसँग अल नासर २-१ गोल अन्तरले पराजित भएको छ॥

अल इत्तिफाकले १-० गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै खेल जितेको थियो । इत्तिफाकको जितमा रोबिन क्विसन र मोउसा डेम्बेलेले एक एक गोल गरेका थिए।

यसअघि खेलको चौथो मिनेटमा नै साडियो मानेले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए। मानेको अल नासरका लागि यो पहिलो गोल थियो ।

यस खेलमा अल नासरले क्रिस्टियानो रोनाल्डो, फोफाना सहितका प्रमुख खेलाडीको अनुपस्थित रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →