← समाचारमा फर्कनुस्
Football Aug 19, 2023 · Shishir

साउदी लिगमा अल नासरको लगातार दोस्रो पराजय

साउदी लिगमा अल नासरको लगातार दोस्रो पराजय

साउदी प्रो लिगमा स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरले लगातार दोस्रो खेलमा पराजय व्यहोरेको छ ।

राति भएको दोस्रो चरणको खेलमा अल नासर अल तावोउनसँग २-० गोल अन्तरले पराजित भएको हो ।

अल नासरले एक साता अगाडी मात्र अरब कपको उपाधि जितेको थियो। 




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →