← समाचारमा फर्कनुस्
Football Sep 26, 2023 · Shishir

अल नासर किंग कपको अन्तिम १६ मा

अल नासर किंग कपको अन्तिम १६ मा

काठमाडौँ । साउदी क्लब अल नासर किंग कपको राउण्ड १६ मा पुगेको छ।

सोमबार राति भएको खेलमा ओहोड क्लबलाई ५-१ गोल अन्तरले पराजित हराउँदै अल नासर राउण्ड १६ मा पुगेको हो।

अल नासरजो जितमा साडियो माने, सेको फोफाना, टालिस्का, आयमान याहया र सामीले १/१ गोल गरेका थिए

अब किंग कपको राउण्ड १६ को ड्र भने बुधबार हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →