← समाचारमा फर्कनुस्
Football Sep 23, 2023 · Shishir

अल नासरको लगातार पाँचौं जित

अल नासरको लगातार पाँचौं जित

साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार पाँचौं जित निकालेको छ।

राति सम्पन्न भएको खेलमा अल नासरले बलियो मानिएको अल अहिल साउदीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ र टालिस्काले २ गोल गरे।

यो जितसँगै अल नासरको ७ खेलबाट १५ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ।

त्यस्तै अल अहिलको ७ खेलमा समान १५ अंक सहित छैटौं स्थानमा रहेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →