← समाचारमा फर्कनुस्
अल नासरको सहज जित

काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले अल राएदलाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न भएको खेलमा अल नासरले अल राएदलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा साडियो माने, टालिस्का र क्रिस्टियानो रोनाल्डोले १/१ गोल गरे। यता अल राएदका लागि एक गोल गरेका थिए।
यो जितपछि अल नासरको ६ खेलमा १२ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |