← समाचारमा फर्कनुस्
Football Sep 19, 2023 · Shishir

अल हिलाल बराबरीमा रोकियो

अल हिलाल बराबरीमा रोकियो

काठमाडौं । एएफसी च्याम्पियन्स लिग अन्तर्गतको पहिलो खेलमा अल हिलाल बराबरीमा रोकिएको छ।

सोमबार राति भएको समुह चरणको पहिलो खेलमा अल हिलाल उज्बेकिस्तानको क्लब नभबाहोरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

अल हिलाललाई ९० मिनेटपछिको इन्जुरी समयमा अलि अल्बूलायाहीले गोल गर्दै हारबाट बचाएका थिए।

यस अघि नाभोबाहोरका लागि खेलको ५२औं मिनेटमा टोमा टाबाटाजेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

यो बराबरीपछि समुह डी मा रहेका अल हिलाल र नाभबाहोरले १/१ अंक बाँडेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →