← समाचारमा फर्कनुस्
Football Sep 08, 2023 · Shishir

नेपाल र म्यानमार बराबरिमा रोकिए

नेपाल र म्यानमार बराबरिमा रोकिए

नेपाल मैत्रीपूर्ण फपटबल खेलमा म्यानमारसँग बराबरीमा रोकिएको छ ।

अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरिमा रोकिएको हो।

खेलको ५८ औं मिनेटमा नेपालले पेनाल्टी पाएको थियो।

नेपाल यसअघि दुई खेलमा पराजित भएको थियो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →