← समाचारमा फर्कनुस्
Football Aug 19, 2023 · Shishir

प्रिमियर लिगमा लिभरपुलको पहिलो जित

प्रिमियर लिगमा लिभरपुलको पहिलो जित

जारि नया सिजनको प्रिमियर लिगमा उपाधि दाबेदारी टोली लिभरपुलले पहिलो जित दर्ता गरेको छ।

आज भएको लिगको दोस्रो खेलमा लिभरपुलले घरेलु मैदानमा बर्नमाउथलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

लिभरपुलका लागी मोहमद सलाह, लुइस डियास र डिएगो जोटाले समान १-१ गोल गरे।

बर्नमाउथका लागी एन्टोनी सेमेन्योले १ गोल गरे। 

यो जितसंगै लिभरपुलले २ खेलमा ४ अंक जोडेको छ। त्यस्तै बर्नमाउथको समान खेलमा १ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →