← समाचारमा फर्कनुस्
Cricket Apr 21, 2023 · Shishir

आइपिएलमा दिल्लीको पहिलो जित

आइपिएलमा दिल्लीको पहिलो जित

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ ।

राती भएको खेलमा दिल्लीले कोलकोता नाइटराइडर्सलाई ४ विकेटले पराजित गरेको हो ।

जितका लागी कोलकोताले दिएको १२८ रनको लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो।

दिल्लीका लागी  डेविड वार्नरले सर्बाधिक ५७ रन र मनिष पाण्डेले २१ रन बनाए।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।

उसका लागी  जासन रोयले सर्बाधिक ४३ रन बनाउदा आन्द्रे रसेलले अविजित ३८ रन बनाएका थिए ।

दिल्ली २ अंक सहित पुछारमा रहदा कोलकोता ६ अंकका साथ आठौं स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →