← समाचारमा फर्कनुस्
Cricket Sep 16, 2023 · Shishir

भारतविरुद्ध वांगलादेशको शान्तवना जित

भारतविरुद्ध वांगलादेशको शान्तवना जित

एसिया कपको अन्तिम सुपर फोरको खेलमा बंगलादेशले भारतविरुद्ध शान्तवना जित निकालेको छ।

बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २५९ रन बनाएर अलआउट भएको हो।

प्रतिष्ठाका रुपमा मात्र रहेको यस खेलमा यसअघिनै भारत फाइनलमा प्रवेश गरिसकेको छ भने बांगलादेश बाहिरिसकेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →