← समाचारमा फर्कनुस्
Cricket Apr 23, 2023 · Shishir

एसीसी प्रिमियर कपमा आज दुई खेल हुँदै

एसीसी प्रिमियर कपमा आज दुई खेल हुँदै

काठमाडौँ- राजधानीमा जारी यस एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज दुई खेल हुदै छ । आज मुलपानी क्रिकेट मैदानमा समुह ए मा रहेका मलेसिया र ओमानबीच खेल हुँदै छ । 

मलेसियाले अहिलेसम्म खेलेका २ खेलमा एक जित हासिल गरेको छ भने एक हार बेहोरेको छ ।  त्यस्तै ओमानले पनि एक जित हासिल गरेको छ भने एक हार बेहोरेको छ । 

त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा समुह बि मा रहेका सिंगापुर र युएईबीच हुदै छ । जारी प्रतियोगितामा सिंगापुरले यसअघिका दुवै खेल हारेको छ भने युएईले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ । 

दुवै खेल विहान ९ बजेदेखि शुरु हुदै छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →