← समाचारमा फर्कनुस्
Cricket Aug 05, 2023 · Shishir

विशेष प्रशिक्षणका लागि ६ खेलाडी भारत प्रस्थान

विशेष प्रशिक्षणका लागि ६ खेलाडी भारत प्रस्थान

नेपाल क्रिकेट संघ (क्यान)ले विशेष प्रशिक्षणका लागि नेपाली ६ खेलाडीलाई भारत पठाएको छ ।

एक महिने प्रशिक्षणका लागि ६ खेलाडी शनिबार दिल्ली प्रस्थान गरेका हुन्।

क्यानले तिव्र गतिका बल कमलसिंह ऐरी र कमल खत्री, ब्यटार विनोद भन्डारी र लोकेश बम,स्पिनर सागर ढकाल तथा अलराउन्डर विवेक यादवलाई भारत पठाएको हो ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →