← समाचारमा फर्कनुस्
Cricket Aug 14, 2023 · Nepalsports

भारतविरुद्धको पॅाच खेलको सिरिज वेस्ट इन्डिजलाई

भारतविरुद्धको पॅाच खेलको सिरिज वेस्ट इन्डिजलाई

भारतविरुद्धको पाँच खेलको टी-२० सिरिज वेस्टइन्डिजले जितेको छ।

पाँचौं तथा निर्णायक खेलमा वेस्टइन्डिजले भारतलाई ८ विकेटले हराउदै सिरिजको उपाधि जितेको हो। 

जितका लागी भारतले दिएको १६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । 

वेस्टइन्डिजका लागी ओपनर ब्रेन्डन किंगले ८५ रन बनाउदा निकोलस पुरनले ४७ रन बनाए।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →