← समाचारमा फर्कनुस्
कोहली र राहुलको शतकमा पाकिस्तानविरुद्ध भारतद्वारा ३५७ रनको विशाल लक्ष्य

जारि एसिया कप क्रिकेटको सुपर फोरमा विराट कोहली र केएल राहुलको शतकमा पाकिस्तानविरुद्ध भारतले ३५७ रनको विशाल लक्ष्य दिएको छ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन बनायो ।
भारतका लागि कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित १२२ रन बनाउदा राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ११ रन बनाए।
पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १/१ विकेट लिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |