← समाचारमा फर्कनुस्
Cricket Sep 04, 2023 · Shishir

नेपालले भारतलाई दियो २३१ रनको सम्मानजनक लक्ष्य

नेपालले भारतलाई दियो २३१ रनको सम्मानजनक लक्ष्य

एसिया कप क्रिकेटमा नेपालले भारतलाई सम्मानजनक २३१ रनको लक्ष्य दिएको छ ।

भारतविरुद्ध नेपाल २३० रनमा अलआउट भएको हो।

नेपालका लागि आसिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेल्दा सोमपाल कामीले ४८ रन बनाए।

त्यस्तै कुशल भुर्तेलले ३८, दिपेन्द्र सिंह ऐरीले २९ र गुलशन झा ले २९ रन बनाए।

भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान ३-३ विकेट लिदा मोहमद शामी र हार्दीक पाड्याले समान १-१ विकेट लिए ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →