जेठ ५ काठमाण्डौ
२१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिष्पर्दा गर्ने भएका छन् । यही जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित विदाई गर्नुभयो । खेलाडी ः सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ
हेड कोचः कुशल श्रेष्ठ, टिम कोचः मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजरः किशोर प्रसाद भट्टराई
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]