← समाचारमा फर्कनुस्
भलिबल खेलाडीद्वारा एक्स स्टेपको उद्घाटन

काठमाडौं, भदौ २२ गते ।
अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ । नेपाली राष्ट्रिय महिला भलिबल टिमका खेलाडीहरुले एक्स स्टेपको नयाँ आउटलेटको संयुक्तरुपमा उद्घाटन गर्नुभयो । एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले महिला भलिबल खेलाडीहरुलाई एक्स स्टेपका जुत्ता र गिफ्ट भाउचर प्रदान गर्नुभयो । एक्स स्टेपको यो १२ औँ आउटलेट हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |