← समाचारमा फर्कनुस्
Volleyball Sep 30, 2023 · Shishir

महिला भलिबलमा नेपाल भियतनामसँग पराजित

महिला भलिबलमा नेपाल भियतनामसँग पराजित

काठमाडौं । १९औं एशियन गेम्सको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला भलिबल टिम भियतनामसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

समूह सी मा रहेको नेपालले आफ्नो दोस्रो खेल सोमबार दक्षिण कोरियासँग खेल्नेछ । 

एसियाली खेलकुदमा नेपाली महिला टिमले पहिलो पटक सहभागिता जनाएको हो ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →