← समाचारमा फर्कनुस्
Football Aug 30, 2025 · Swadesh

भ्यालेन्सियालाई सजिलो तीन अंक

भ्यालेन्सियालाई सजिलो तीन अंक

भ्यालेन्सियाले स्पेनी ला लिगामा शुक्रबार राति गेटाफेलाई सजिलै ३–० ले पराजित गरेको छ । लिगका आफ्नो उद्घाटन खेलमा बराबरीमा रोकिएयता भ्यालेन्सियाको यो पहिलो जित हो ।


यस्तोमा उसको दुई खेलबाट चार अंक भएको छ र टिम आफ्नो अपराजित यात्रा कायम राख्न सफल रह्यो । मोक्टर डिखाबेले ३० औं मिनेटमा गोलको खाता खोले ।


त्यसपछि आरमट ग्रानेभेल्डले ५४ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने ह्युगो डोराको नाममा रह्यो । उनले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →