← समाचारमा फर्कनुस्
अपराजित लाजियो शीर्ष स्थानमा

Lलयमा रहेको लाजियोले इटालीको सिरी ए मा शनिबार पार्मालाई २–१ ले हराएको छ र यससँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अहिलेसम्म अपराजित लाजियोको आठ खेलबाट २२ अंक भएको छ ।
स्टाडियो ओलम्पिकोमा भएको खेलमा केनेथ टेलरलले लाजियोलाई सुरुआती अग्रता दिलाए । लगतै डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि लाजियोको अग्रता फराकिलो भएको थियो ।
खेलको अन्त्यतिर पार्माका लागि सिमोन लोटानीले एक गोल फर्काए । इन्टर १९ अंकमा दोस्रो स्थानमा झरेको छ । रोमा १८ अंकमा तेस्रो र कोमो १७ अंकमा चौथो स्थानमा रह्यो । अन्य खेलमा नेपोली र रोमाले ३–घ को बराबरी खेले । इस्त् ैकोमो ससुलोलाई २–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |