← समाचारमा फर्कनुस्
भ्यालेन्सियामाथि बार्सिलोनाको एकपक्षीय जित

बार्सिलोनाले स्पेनी ला लिगामा भ्यालेन्सियामाथि आइतबार एकपक्षीय ६–० को जित रचेको छ । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याएको छ ।
रियलको चार खेलबाट अधिक्तम १२ अंक छ भने बार्सिलोना १० अंकमा दोस्रो स्थानमा छ । यससँगै फेरि एकपल्ट उपाधिको होड यिनै दुई परम्परागत टिमबीच चल्ने स्पष्ट भएको छ ।
बार्सिलोनाको यो जितमा राफिन्हा, रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले दुई दुई गोल गरे । त्यसमध्ये लोपेजले २९ र ५६, राफिन्हाले ५३ र ६६ तथा लेवनडोस्कीले भने ७६ र ८६ औं मिनेटमा गोल गरेका हुन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |