← समाचारमा फर्कनुस्
उसुमा तीन खेलाडी छनोट

काठमाडौं – चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि भएको अन्तिम खेलाडी छनोट प्रतियोगिताको पहिलो दिन ३ खेलाडी छनोट भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताबाट थाउलोतर्फ छाङ छ्वानको पुरुषमा विजय सिन्जाली तथा महिलामा सुस्मिता तामाङ छनोट भएका हुन्।
सान्सौंको पुरुष ७० केजीमा पदम राई छानिएका छन्। छनोट भएका तीनै खेलाडी नेपाल आर्मीका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |