← समाचारमा फर्कनुस्
Other Sports Sep 14, 2026 · Swadesh

जेभरेभलाई यूएस ओपनको उपाधि

जेभरेभलाई यूएस ओपनको उपाधि

एलेक्जान्डर जेभरेभले आइतबार यूएस ओपन २०२६ को उपाधि जितेका छन् र यसका लागि अमेरिकी खेलाडी बेन सेल्टनलाई ६–३, ७–६ (७/२), ५–७ र ६–२ ले पराजित गरेका छन् ।

जर्मनी खेलाडीले जितेको यो दोस्रो ग्रान्ड स्लाम हो । यसै वर्ष उनले फ्रेन्च ओपन पनि जितेका थिए । यो जितले २३ वर्षयता पहिलो पटक अमेरिकी खेलाडीले यूएस ओपन जित्ने सम्भावना पनि पूरा हुन पाएन् ।  

सन् २००३ मा अन्तिम पटक अमेरिकाका एन्डी रोडिकले यूएस ओपन जितेका थिए । सेल्टनमाथि पनि अमेरिकी समर्थन रहे पनि उनले त्यसै अनुसारको खेल प्रदर्शन गर्न सकेनन् ।

युवा सेल्टन आफ्नो खेल जीवनको पहिलो ग्रान्ड स्लाम फाइनल खेलिरहेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →