← समाचारमा फर्कनुस्
Football Aug 26, 2025 · Swadesh

टुरिनोमाथि युभेन्ट्सको पाँच गोल

टुरिनोमाथि युभेन्ट्सको पाँच गोल

इन्टर मिलानले इटालीको सिरी ए मा सोमबार राति विजयी सुरुआत लिने क्रममा टुरिनालाई सजिलै ५–० ले पराजित गरेको छ । यससँगै इन्टरले लिग तालिकामा सुरुआती अग्रता पनि लिएको छ ।


सानसिरोमा भएको खेलमा इन्टरका लागि मार्कस थुरामले दुई गोल गरे । एलेसान्ड्रो बासटोनीले १८ औं मिनेटमा गोलको खाता खोले । यस्तै लउटारो मार्टिनेज र एन्गे योन बोनीले पनि एक एक गोल गरे ।


लिगको पहिलो चरणमा इन्टरसँगै डिफेन्डिङ च्याम्पियन नेपोली, कोमा, युभेन्ट्स, क्रेमोन्से र एएस रोमाले विजयी सुरआत लिंदै तीन अंक बटुलेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →