ताईक्वानडो प्राविधिक तालीम तथा कालो पेटी दिछ्यान्त समारोह

ताईक्वानडो आईटीएफ़ नेपाल तथा ईडेन गार्डेन विद्यालय भक्तपुरको आयोजनामा एक दिवसीय ताईक्वानडोको प्राविधिक तालीम तथा कालोपेटी दिछ्यान्त समारोह यही श्रावन २० गते शनिबार सम्पन्न भएको छ। ईडेन गार्डेड बिद्यालयमा सम्पन्न भयको तालीममा ४४ जना खेलाड़ीहरूलाई मास्टर लक्ष्मण बस्नेत तथा अन्तराष्ट्रिय खेलाड़ी एवं प्रशिक्षक गायाज़ी खड़काद्वारा ताईक्वानडोका पेटर्न तथा किकिंग प्रविधिलाई लक्षित गरी तालीम दिईएको थियो।

तालिम पश्चात ताईक्वानडो आईटीएफ नेपालका सचिव उद्दब कार्कीले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी भक्तपुर जिल्ला खेलकूद समितिका अध्यक्ष दीपक थापा पुर्व अध्यक्ष दिलिप ख़त्री ताईक्वानडो आईटीएफ नेपालका अध्यक्ष एवं आईटीएफ़ तादईक्वानडोमा नेपालको लागी पहिलो अन्तराष्ट्रिय पदक तथा बिश्व च्याम्पियन प्रतियोगीताका कास्य पदक विजेता मास्टर लक्ष्मण बस्नेत, उपाध्यक्ष राजिब कड़ेल र विद्यालयका सहायक प्रधानाध्यापक अनीश राईले सहभागी खेलाड़ी एवं प्रशिछेकहरुलाई ताईक्वानडोका प्रथम, दोस्रो, तेस्रो र चौथो डानको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रमाणपत्र बितरण गरिएको थियो।

प्रथम डान प्राप्त गर्ने खिलाड़ीहरुमा भुपेन राज लामीछाने, प्रवेश बास्तोला, रोजित देऊला, रोशन तामांग, सफल माझी, सुशन भोलान, सुजन साल्मी, सुशन ब्लोन, देवराज तामांग, अर्जुन तामांग, अर्जुन गोले, जयराम बी.सी, छन् भने दोस्रो दान प्राप्त गर्न लक्ष्मण बस्नेत तथा अन्तराष्ट्रिय खेलाड़ी एवं प्रशिक्षक गायाजी खड्काद्वारा ताईक्वानडोका पेटर्न तथा किकिंग प्रविधिलाई लक्षित गरी तालीम दिईएको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |