← समाचारमा फर्कनुस्
Other Sports Feb 20, 2024 · Swadesh

कोरियाली संस्था संग नाता जोड्दै ललितपुरको टेबल टेनिस

कोरियाली संस्था संग नाता जोड्दै ललितपुरको टेबल टेनिस

ललितपुर जिल्ला खेलकुद समिति र ललितपुर जिल्ला टेबल टेनिस संघ , कोरियाको चोङ्ग यांग स्पोर्ट्स कमिटि बीच टेबल टेनिस खेलको बिकासात्मक योजनाहरुमा समझदारी भएको छ।  

दुइ देशका दुई सहरहरुको संस्थाहरुबीच टेबल टेनिस खेलमा युवा खेलाडीहरुको विकास, खेल पूर्वाधार  विकास, संस्कृति विनिमय, खेल परियोजना, र क्षमता   वृद्धि लगायतका बुदाहरुलाई लिएर सहमति भएको थियो।  ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जन, ललितपुर   जिल्ला टेबल टेनिस समितिका अध्यक्ष आसिश अवाले  चोङ्ग यांग स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वांग सोक,  चोङ्ग यांग टेबल टेनिस असोसिएसन का अध्यक्ष मिन क्युंग हो ले  सहमति पत्रमा हस्ताक्षर गरेका छन्।  ललितपुर महानगरपालिकाको भवनमा भएको कार्यक्रमा नगरप्रमुख चिरिबाबू महर्जनले ललितपुर महानगरमा हुने टेबल टेनिस बिकासमा थप टेवा दिने पनि जानकारी दिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →