← समाचारमा फर्कनुस्
सुदूरपश्चिम टस जितेर पहिले बलिङ गर्दै

नेपाल प्रिमियर लिग तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ । यसक्रममा कीर्तिपुरको टीयू मैदानमा सुदूरपश्चिमले डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
सुदूरपश्चिम लगातार तेस्रो पल्ट फाइनल खेल्दैछ । यसअघिका दुई फाइनलमा पनि उसैेले टस जितेको थियो । दुवै अवसरमा टिम पराजित भने रह्यो । लुम्बिनी भने लगातार दोस्रो पल्ट फाइनल खेल्दैछ र उसको सामु उपाधि रक्षा गर्ने अवसर हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |