← समाचारमा फर्कनुस्
Top Headlines Jun 19, 2023 · Shishir

स्नेहा र सुनिता श्रीलंका जाने

स्नेहा र सुनिता श्रीलंका जाने

काठमाडौं । ओलम्पियन स्नेहाराज्यलक्ष्मी राणा र सुनिता महर्जन ११औं सुटिङ ट्रेनिङ क्याम्प तथा कोचिङ कोर्समा सहभागी हुन सोमबार श्रीलंकाको कोलोम्बो जाँदै छन् ।

एसियाली सुटिङ महासंघको सहयोगमा श्रीलंका सुटिङ संघले आयोजना गर्ने कोर्स जुन २० देखि २८ तारिखसम्म हुनेछ । 

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपा)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →