← समाचारमा फर्कनुस्
स्केट हब सुरु

काठमाडौं– च्यासलमा रहेको नेपाल स्पोर्टस सेन्टरमा बिहीबारदेखि स्केट हब सुरु भएको छ । पछिल्लो समय नेपालमा स्केटिङ लोकप्रिय खेलका रुपमा विकास र विस्तार भइरहेको छ ।
काठमाडौं उपत्यकामै मात्र पनि ५० भन्दा बढी स्केट सेन्टर रहेको मानिन्छ । पछिल्लो टोकियो र पेरिस ओलम्पिकमा स्केट बोर्डिङ समावेश गरिएको छ ।
नेपाल स्पोर्टस सेन्टर नेपाली फुटबलका पूर्व खेलाडी राजुकाजी शाक्य, सुरेन्द्र श्रेष्ठ र दिनेश ब्यन्जनकारले दस वर्षयता सञ्चालन गरिरहेका छन् । सन् २०२६ को नयाँ वर्षको अवसरमा स्केट हब पनि सुरु गरिएको हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women