← समाचारमा फर्कनुस्
दोस्रो संस्करणको इडब्लुभिएलको उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्दै

काठमाडौं। वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ।
उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने-सामने हुँदै छन्। उद्घाटन खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा दिउँसो २ बजेबाट हुनेछ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड बिच प्रतिशपर्दा हुनेछ । उक्त खेल भने अपरान्ह ४ बजे सुरु हुनेछ।
कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताकाे फाइनल खेल २८ गते हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |