← समाचारमा फर्कनुस्
Volleyball Aug 08, 2024 · Swadesh

काभा भलिबल : सलिना उत्कृष्ट लिबेरो, सरस्वती उत्कृष्ट अपोजिट प्लेयर

काभा भलिबल : सलिना उत्कृष्ट लिबेरो, सरस्वती उत्कृष्ट अपोजिट प्लेयर

काठमाडौं । काभा वुमन्स भलिबल लिगको उपविजेता नेपालककी सरस्वती उत्कृष्ट ओपोजिट प्लेयर र सलिना उत्कृष्ट लिबेरो घोषिता भएका छन्। नेपालाई फाइनल पुर्याउन दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेपं) को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाललाई ३–२ को सेटमा पराजित गर्दै भारतले उपाधि उचालेको थियो ।

भारतलाई विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सालिनी सर्भानन सर्वोकृष्ट खेलाडी चुनिइन्। इरानकी मसोमेह घदामी, सालिनी उत्कृष्ट आउट साइड स्पाइकर एक र दुई  घोषित भए। भारतकी सूर्या थोतन्गल, इरानकी उत्कृष्ट मिडिल ब्लकर एक र दुई तथा भारतकी जुही शा उत्कृष्ट सेटर चुनिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →