← समाचारमा फर्कनुस्
Football Sep 14, 2025 · Swadesh

सलाहको पेनाल्टीमा लिभरपुल विजयी

सलाहको पेनाल्टीमा लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ । टर्फ मुरमा भएको खेलमा लिभरपुलले बर्नलीलाई १–० ले हराएको हो ।


मोहमद सलाहले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । बर्नली खेलको अन्त्यमा दस खेलाडीमा सीमित रहेको थियो ।


लेस्ली युगोचोक्वु ८४ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । लिभरपुलको अब चार खेलबाट १२ अंक भएको छ र फेरि लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →