← समाचारमा फर्कनुस्
साफ यू–१७ : नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं। भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आइतबार बंगलादेशको सामना गर्दैछ।
यो खेल नेपाली समयअनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुँदैछ। आजै भारत र भुटानबीचको खेल दिउसो २:४५ बजेदेखि हुँदैछ।
यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो। त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो।
जारी प्रतियाेगितामा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले सहभागि छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |